दफा २५
मुद्दा सर्ने
यस ऐन बमोजिम विशेष अदालत गठन हुँदाका बखत विशेष अदालत ऐन, २०३१ बमोजिम गठित विशेष अदालतमा दायर रहेका मुद्दाहरू यस ऐन बमोजिमको विशेष अदालतमा सर्नेछन् ।